२०८३ बैशाख १८ गते , शुक्रबार

तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्क विहिन

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १५ गते , आईतबार
तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्क विहिन

काठमाण्डौ पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो

तारा एयरकोनाइन एन एईटी ट्विनअटर विमान लेते क्रस भएर धौलागिरीतर्फ मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको विमानमा १९ यात्? जना चालक दलका सदस्य सवार थिए

विमानमा इन्द्र बहादुर गोले, पु?षेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर वैभवी बाण्डेकर सवार थिए

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल एयर होस्टेन किस्मी थापा थिइन्  

  

सम्बन्धित समाचार