२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा मतदान जारी

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ३० गते , शुक्रबार
झापामा मतदान जारी

बिर्तामोड स्थानीय तह निर्वाचन अन्तर्गत आज झापाका सबै पालिकामा मतदान जारी झापाका १५ वटै पालिकामा शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको बताइएको

शुक्रबार विहान परेको पानीका कारण केहि पालिकामा बाहेक अधिकांश पालिकामा विहान बजेदेखि नै मतदान शुरु जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए झापाका १५ वटा पालिकामा २६२ मतदान स्थलमा ७५५ मतदान केन्द्र रहेका छन् झापामा ,२१,५२० जना पुरुष, ,२४,७०५ जना महिला अन्य सहित ,४६,२३४ जना मतदाता रहेका छन्  

सम्बन्धित समाचार