२०८३ बैशाख १८ गते , शुक्रबार

जेठ १ देखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १४ गते , बुधबार
जेठ १ देखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाण्डौ सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए

परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको कार्कीले बताए   

निर्णयअनुसार अब शनिबार आइतबार दुई दिन बिदा हुनेछ अरू दिन कार्यालयहरू बिहान साढे बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्

पेट्रोलियम पदार्थ महंगो हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो

सम्बन्धित समाचार