२०८३ बैशाख १८ गते , शुक्रबार

सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ८ गते , विहीबार
सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौं ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको विहिबार विहान १० बजे सगरमाथा अक्सिजन प्लाण्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो विष्फोटमा परि अन्य चार जना घाइते भएका थिए घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको  

सम्बन्धित समाचार