२०८३ बैशाख १८ गते , शुक्रबार

डब्लुएचओका महानिर्देशक टेड्रोस आज नेपाल आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ८ गते , विहीबार
डब्लुएचओका महानिर्देशक टेड्रोस आज नेपाल आइपुग्ने

काठमाण्डौ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२:२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको

परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक टेड्रोसका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल डब्लुएचओका अन्य अधिकारी नेपाल आउनेछन्

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्

सम्बन्धित समाचार