२०८३ बैशाख १८ गते , शुक्रबार

सवारी दुर्घटनामा परि तीन प्रहरीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३० गते , बुधबार
सवारी दुर्घटनामा परि तीन प्रहरीको मृत्यु

ओलखढुंगा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका हर्कपुरस्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा  जना प्रहरीको मृत्यु  भएको दुर्घटनामा परि जना घाईते भएका छन्

आज बिहान साँढे बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर आउदै गरेको बा.१७ १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल खसेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको दुर्घटनामा परि प्रहरी हवल्दार भुपेन्द्र कार्की प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो भने प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको

उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल चालक लिला प्रसाद खनाललाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन्   घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ

सम्बन्धित समाचार