२०८३ बैशाख १८ गते , शुक्रबार

मेघाबारी टोल विकास संस्थाको अधिवेशन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १२ गते , शनिबार
मेघाबारी टोल विकास संस्थाको अधिवेशन सम्पन्न

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित मेघाबारी टोल विकास संस्थाको प्रथम अधिवेशन सम्पन्न भएको अधिवेशनले भक्ति पाठकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको

समितिको उपाध्यक्षमा सावित्रा मैनाली भेट्वाल, सचिव पुष्प खड्का, सहसचिव कृष्णकुमारी मिश्र अधिकारी, कोषाध्यक्ष दिनेश अधिकारी, सदस्यहरु भिमा शिवाकोटी, डिकबहादुर राजवंशी, शिव खनाल, शंकरमणी उप्रेती, तुलसी राजवंशी, लक्षीमा परियार, कृष्ण उप्रेती सोहन राजवंशी रहेका छन्

कार्यक्रममा निवर्तमान सचिव सावित्रा मैनाली भेट्वालले विगतको कार्य समितिले गरेको कार्य पत्र प्रस्तुत गरेकी थिइन् कार्यक्रममा बोल्दै अतिथीहरु गोपाल प्रसाई, भोलानाथ गुरागाई, गीता पोखरेललगायतले टोलबासी एक जुट भए मात्र विकास सम्भव हुने बताएका थिए आफ्नो टोलको विकासका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने उनीहरुको धारणा रहेको थियो  

सम्बन्धित समाचार