२०८३ बैशाख १८ गते , शुक्रबार

सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ११ गते , शुक्रबार
सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ

बिर्तामोड सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ परेका छन् प्रहरीले हल्दिबारी झापाका ३७ बर्षीय हेमकुमार फागुलाई पक्राउ गरेको हो

फागुलाई जिल्ला अदालत झापाले २०७६ साल असार ३० गते सवारी ज्यान मुद्धामा दोषी ठहर गर्दै तीन महिना कैद तोकेको थियो फरार फागुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले नियन्त्रणमा लिइ चैत्र ११ गते गते झापा जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए पक्राउ परेका फागुको पीसीआर परिक्षण गरिएको रिपोर्ट नेगेटिभ आएपछि कारागार कार्यालय चन्द्रगढी पठाइने प्रहरीले जनाएको

सम्बन्धित समाचार