२०८३ बैशाख १८ गते , शुक्रबार

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ४ गते , शुक्रबार
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको श्रीमतीको हत्या गर्ने बिर्तामोड का ४० बर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको

बुधवार राति राउतले घरायसी विवाद हुँदा श्रीमती ३९ बर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोडस्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको

सम्बन्धित समाचार