२०८३ बैशाख १८ गते , शुक्रबार

आगामी बर्षको बिदा सार्वजनिक, दशैँ बिदा लम्बियो

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २७ गते , शुक्रबार
आगामी बर्षको बिदा सार्वजनिक, दशैँ बिदा लम्बियो

काठमाण्डौ सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको गृह मन्त्रालयका अनुसार वैशाख गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय भएको हो मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको

नयाँ वर्षको दिन वैशख गते, उभौलि पर्वको अवसरमा जेठ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ गते, घटस्थापनाका दिन असोज १० गते, दशै असोज १६ देखि २१ गतेसम्म, तिहार देखि १० गतेसम्म, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ दशैँ विदा एकादशीसम्म दिइने गरेकोमा आगामी साल द्वादशीपनि थप गरिएको

यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ गते, सोनाम लोसार माघ गते, महाशिवरात्रि फागुन गते, ग्याल्पो लोसार फागुन गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ

यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समूदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ

यसैगरी उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा घोडेजात्राको दिन बिदा हुनेछ

त्यस्तै दिवस बिदाको रुपमा मजदुर दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस महिला दिवसका दिन सार्वजनिक बिदा दिइने भने जन्यजयन्तीको रुपमा बुद्ध जयन्ती, फाल्गुनान्द जयन्ती, गुरु नानक जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिइनेछ

यसैगरी बैशाख देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह बजे सम्म खुल्नेछ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि अपरान्ह बजेसम्म खुल्नेछ

 

सम्बन्धित समाचार