२०८३ बैशाख १८ गते , शुक्रबार

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २२ गते , आईतबार
बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।
आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार