२०८३ बैशाख १८ गते , शुक्रबार

जन्मोत्सवमा मन्दिरलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
जन्मोत्सवमा मन्दिरलाई सहयोग

बिर्तामोड झापा बिर्तामोडका एक समाजसेवीले जन्मोत्सवको उपलक्ष्यमा मन्दिरलाई सहयोग गरेका छन् बिर्तामोड का नवराज भट्टराईले स्थानीय मन्दिरलाई नगद सहयोग गरेका हुन्

भट्टराईले बिर्तामोड मा अवस्थित देउनीयाँ धाममा रहेको शिव पाञ्चायन मन्दिरको रंगरोकनका लागि ८० हजार पाँच सय रुपैँया सहयोग गरेका छन् विहिबार आयोजित एक कार्यक्रमका बिच भट्टराईले मन्दिर सञ्चालक समिति अध्यक्ष रेनुका उप्रेतीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्

मन्दिर परिसरमा आयोजित कार्यक्रममा शिवरात्रीको अवसर पारेर फागुन १७ गते ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्नेसमेत निर्णय भएको

 

सम्बन्धित समाचार