२०८३ बैशाख १८ गते , शुक्रबार

इलाममा रुखबाट लडेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
इलाममा रुखबाट लडेर मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका २ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ २ बरफल्याङका २७ बर्षीय सुवास नेपाल रहेको प्रहरीले जनाएको छ ।
विहिबार बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा घाँस झार्ने क्रममा लडेत घाईते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार