२०८३ बैशाख १८ गते , शुक्रबार

दोमुखामा आगलागी हुँदा दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
दोमुखामा आगलागी हुँदा दुई जना घाइते

बिर्तामोड विहिबार राति झापाको शिवसताक्षी नगरपालिका १० स्थित पर्यटकीय क्षेत्र दोमुखामा आगलागी भएको आगलागीमा परि दुई जना घाइते भएका छन् । 

आगलागीबाट स्थानीय ४३ बर्षीया लक्ष्मी भण्डारी १४ बर्षीया अस्मिता भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको घाइते आमा छोरीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको

दोमुखा पर्यटन बोर्डले बनाएको टिनको छाना भएको १० कोठे भवनमा आगलागी भएको हो विद्युत सर्ट भइ आगलागी हुँदा भवनमा हरी भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा डम्बर मगरको होटलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए दकम, कमल बिर्तामोडको दमकल, प्रहरी स्थानीयको सहयोगमा साढे बजे राति आगलागी नियन्त्रण लिइएको थियो क्षतिको विवरण आउन बाँकी रहेको बताइएको  

सम्बन्धित समाचार