२०८३ बैशाख १८ गते , शुक्रबार

बेलायती आर्मी र सिंगापुर प्रहरीको छनौट सम्पन्न, ३५८ नेपाली युवा छानिए

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
बेलायती आर्मी र सिंगापुर प्रहरीको छनौट सम्पन्न, ३५८ नेपाली युवा छानिए

काठमाडौँ बेलायती सेनामा सय १८ सिंगापुर प्रहरीमा सय ४० गरी सय ५८ नेपाली भर्ती भएका छन् बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मी सिंगापुर पुलिसमाइन्टेक२०२२अन्तर्गत उनीहरूलाई छनोट गरेको हो क्षेत्रीय छनोट प्रतिस्पर्धामा ७४ जिल्लाका हजार युवा सहभागी थिए

मुख्यालयले यो वर्ष ब्रिगेड अफ गोर्खाज बेलायतमा सय ३० जना गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसमा सय ४० जना छनोट गर्ने जनाएको थियो अन्तिम प्रतिस्पर्धामा ब्रिटिस आर्मीतर्फ संख्या कटौती गरिएको छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन्

यो पटक १९ देखि २१ वर्षसम्म उमेरकालाई मात्र अनलाइनबाट फाराम भराइएको थियो यसअघि उमेर १८ वर्षभन्दा माथिकाले अवसर पाउँथे यसअघि सामान्य अवस्थामा ब्रिटिस गोर्खा भर्तीका निम्ति पूर्वको धरान पश्चिमको पोखरामा क्षेत्रीय छनोट गरिन्थ्यो अन्तिम छनोट मात्र पोखरामा हुन्थ्यो कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय अन्तिम छनोट पोखरामा हुँदै आएको सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो यसअघिइन्टेक२०२०मा ब्रिटिस आर्मीमा सय ३२ सिंगापुरमा सय २० युवा भर्ती लिइएको थियो कोरोना महामारीका कारणइन्टेक२०२१मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो जसमा ब्रिटिसमा सय ४० सिंगापुरमा सय ३४ जना भर्ती भएका थिए

 

सम्बन्धित समाचार