२०८३ बैशाख १८ गते , शुक्रबार

स्थानीय तह निर्वाचनमा खटिनेहरुको दुर्घटना विमा हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ११ गते , बुधबार
स्थानीय तह निर्वाचनमा खटिनेहरुको दुर्घटना विमा हुने

काठमाण्डौ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बिमा गर्ने भएको निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ

आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको बिमा शुल्क प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत् बिमा गर्नेछ ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न आयोगले आह्वान गरेकोछ

 

सम्बन्धित समाचार