२०८३ बैशाख १८ गते , शुक्रबार

फरक दुई घटनाका कारण झापामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ६ गते , शुक्रबार
फरक दुई घटनाका कारण झापामा दुई जनाको मृत्यु


बिर्तामोड शुक्रबार फरक फरक दुई घटनाका कारण झापामा दुई जनाको मृत्यु भएको भद्रपुर का ३८ बर्षीय अमित सिंह भारत घर बताउने एक व्यक्तिको मृत्यु भएको हो

माघ गते बेलुका :२० बजे भद्रपुर विदुर बोडिङ स्कुल अगाडी भएको मोटरसाइकल दुर्घटनाबाट गम्भिर घाइते सिंहको उपचारको क्रममा शुक्रबार विहान उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको को २५ ४७५१ नम्बरको मोटरसाइकल लिएर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका चालक सिंहले सोहि दिशातर्फ जाँदै गरेको भद्रपुर का ७० बर्षीय इन्द्र लिवाङ लिम्बूलाई ठक्कर दिएका थिए दुर्घटनामा परि टाउकोमा चोट लागेका सिंहलाई उपचारका लागि भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पतालमा सामान्य उपचारपश्चात बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए

त्यस्तै शुक्रबार दिउँसो बजे भारत घर बताउने अन्दाजी ५०/५५ बर्षीय टुनटुन भनेर बोलाइने सडकमा मागिखाने पुरुष बिर्तामोड लालमाटीमा पिपलको रुखमा च्यापिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट गएको प्रहरी टोलीले उद्वार गरी उपचारको लागि मेची अस्पताल भद्रपुर पठाएकोमा बजे मृत्यु भएको प्रवक्ता पाठकले जानकारी दिए    

सम्बन्धित समाचार