२०८३ बैशाख १८ गते , शुक्रबार

स्थानीय तह निर्वाचनका लागि आजबाट दल दर्ता शुरु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ६ गते , शुक्रबार
स्थानीय तह निर्वाचनका लागि आजबाट दल दर्ता शुरु


काठमाण्डौ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो

निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए फागुन देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए

सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो उक्त मुद्दा दरपीठ भएको थियो   तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको

 

सम्बन्धित समाचार