२०८३ बैशाख १८ गते , शुक्रबार

साहित्यकार तारानाथ शर्माको निधन

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ३ गते , मंगलबार
साहित्यकार तारानाथ शर्माको निधन

बिर्तामोड साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको ८७ बर्षीय शर्माको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो

शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको

शर्माले २०२६ सालमा  मदन पुरस्कार पाएका थिए बेलाइततिर बरालिँदाकृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो

शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए

शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन्

घोत्ल्याइँहरू ९२०२१०, भानुभक्तदेखि तेस्रो आयामसम्म ९२०२७०, सम समका कृति ९२०२९० उनका चर्चित समालोचना कृतिहरू हुन्

सम्बन्धित समाचार