२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडबाट ठगी आरोपमा एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
बिर्तामोडबाट ठगी आरोपमा एक जना पक्राउ


बिर्तामोड चेक बाउन्ससम्बन्धि मुद्धा मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड का ३६ बर्षीय दिनेश लिम्बूलाई पक्राउ गरेको जनाएको

लिम्बुले बिर्तामोड बस्ने यामबहादुर बस्नेतलाई चेक बाउन्ससम्बन्धि मुद्धा मिलाई दिन्छु भनेर लाख ३० हजार रुपैँया लिएको थप लाख मागेको प्रहरीले जनाएको बस्नेतले थप रकम दिन सक्दिन भन्दा लिम्बूले धाकधम्की दिएको आफूलाई ठगी गरेको भन्ने निवेदनका आधारमा लिम्बूलाई माघ २९ गते साँझ सिटी सेन्टर अगाडीबाट पक्राउ गरेको  प्रहरीले जनाएको पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक हरी बरालले जानकारी दिए  

सम्बन्धित समाचार