२०८३ बैशाख १८ गते , शुक्रबार

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ २९ गते , शनिबार
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


बिर्तामोड झापाको मेचीनगर १३ स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको आफ्नो घरबाट करेन्ट लगाएर खोलामा माछा मार्नेक्रममा ५० बर्षीय मानबहादुर रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको

शनिबार बजे बराइलीले घरबाट १५ मिटर पश्चिम खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका थिए तत्कालै उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको शव घरमा ल्याएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली गएर घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए  

सम्बन्धित समाचार