२०८३ बैशाख १८ गते , शुक्रबार

मगमग चाउचाउ उद्योगमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

sajilo news
परिवेश मिडिया
२०७८ माघ २९ गते , शनिबार
मगमग चाउचाउ उद्योगमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी


बिर्तामोड झापाको मेचीनगर १४ दुवागढीमा रहेको मगमग चाउचाउ उद्योगमा भिषण आगलागी भएको विहान करिब बजेदेखि लागेको आगो निभाउने प्रयास जारी भएपनि हालसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयबासीको सहयोगमा झापा तथा मोरङका करिब दर्जन दमकलले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए आगलागीको कारण क्षतिको विवरण आउन बाँकी    

सम्बन्धित समाचार