२०८३ बैशाख १८ गते , शुक्रबार

लागूऔषधसहित अर्जुनधाराका तीन जना बिर्तामोडबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ २७ गते , विहीबार
लागूऔषधसहित अर्जुनधाराका तीन जना बिर्तामोडबाट पक्राउ


बिर्तामोड झापाको बिर्तामोड बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले अर्जुनधारा का २३ बर्षीय राजन चौधरी, ३८ बर्षीय चित्रसिंह राजवंशी २५ बर्षीय गणेश चौधरीलाई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झापाले जनाएको

उनीहरुलाई मंगलबार ३:४० बजे शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको पक्राउ परेकाहरुलाई म्याद थप गरी इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार