२०८३ बैशाख १८ गते , शुक्रबार

समाजवादी प्रेस संगठन झापामा अनिलदेव राई

sajilo news
परिवेश मिडिया
२०७८ माघ २५ गते , मंगलबार
समाजवादी प्रेस संगठन झापामा अनिलदेव राई


बिर्तामोड समाजवादी प्रेस संगठन नेपालले झापामा जिल्ला समिति गठन गरेको मंगलबार बिर्तामोडमा भएको प्रथम जिल्ला भेलाले अनिलदेव राईको अध्यक्षतामा झापा जिल्ला समिति गठन भएको हो

संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई छत्रबहादुर राई रहेका छन्

संगठनका केन्द्रीय उपाध्यक्ष तथा नम्बर प्रदश इन्चार्ज तीर्थ सिग्देलको अध्यक्षतमा सम्पन्न भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, संगठनका सस्थापक केन्द्रीय सदस्य लिला बराल, पर्वत पोर्तेल, जीएन शर्मा, धर्मेन्द्र मामा पार्टीका बिर्तामोड अध्यक्ष श्रीप्रसाद सिटौलाले मन्तव्य राखेका थिए

 

सम्बन्धित समाचार