२०८३ बैशाख १८ गते , शुक्रबार

आज प्रदेश १ मा हल्का बर्षा हुने सम्भावना

sajilo news
परिवेश मिडिया
२०७८ माघ २५ गते , मंगलबार
आज प्रदेश १ मा हल्का बर्षा हुने सम्भावना

काठमाण्डौ नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

महाशाखाका अनुसार आज प्रदेश , मधेस, बागमती गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ

यस्तै प्रदेश का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको अहिले बिहान देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागहरूमा हुस्सु कुहिरो लागेको

आज राति प्रदेश , बागमती गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको

देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्

प्रदेश नं , मधेश, बागमती गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सम्बन्धित समाचार