२०८३ बैशाख १८ गते , शुक्रबार

आजबाट मौसममा सुधार हुने

sajilo news
परिवेश मिडिया
२०७८ माघ २३ गते , आईतबार
आजबाट मौसममा सुधार हुने


काठमाडौं आजदेखि मौसममा सुधार हुने भएको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहनेछ
केही दिनदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली उच्च पहाडी क्षेत्रमा हिमपात देशभर पानी परेको थियो
मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको विश्लेषण मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ
महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ

सम्बन्धित समाचार