२०८३ बैशाख १८ गते , शुक्रबार

युट्युवर कुट्ने मेनपावरका संचालक ठगी आरोपमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ २१ गते , शुक्रबार
युट्युवर कुट्ने मेनपावरका संचालक ठगी आरोपमा पक्राउ

काठमाण्डौ काठमाण्डौको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङलाई प्रहरीले पक्राउ गरेको गुरुङलाई वैदेशिक रोजगारीमा जानेहरुबाट ठगी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेकोमार्शल टोलीले बिहीबार गुरुङलाई पक्राउ गरेको हो

संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो

केहि दिन अघिमात्र उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि सांघातिक आक्रमण भएको थियो आक्रमणमा परि तीन जना घाइते भएका छन् पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको

 

सम्बन्धित समाचार