२०८३ बैशाख १८ गते , शुक्रबार

माघ १९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ माघ १८ गते , मंगलबार
माघ १९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

सम्बन्धित समाचार