२०८३ बैशाख १८ गते , शुक्रबार

नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ १२ गते , बुधबार
नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड झापा मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको नगरपालिकाको मे १७२ नम्बरको स्करपियोको ठक्करबाट मेचीनगर का अन्दाजी ३४ बर्षीय सन्तोष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको
उक्त स्करपियोले मे ७९२७ नम्बरको मोटरसाइकललाई वुधबार साँझ करिब ७ बजे मेचीनगरको टोकला चिया बगान अगाडी ठक्कर दिँदा राजवंशी गम्भिर घाइते भएका थिए उनलाई उपचारका लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ठक्कर दिने गाडी चालक मेचीनगर नपा का ४८ बर्षीय राजकुमार प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार