२०८३ बैशाख १८ गते , शुक्रबार

झापाको जनसंख्या १० लाख नजिक

sajilo news
परिवेश मिडिया
२०७८ माघ १२ गते , बुधबार
झापाको जनसंख्या १० लाख नजिक

बिर्तामोड राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापाको जनसंख्या लाख ९४ हजार ९० जना पुगेको तथ्याङक विभागका अनुसार १० वर्षमा .९३ प्रतिशत जनसंख्या वृद्धि भएको

झापामा लाख ७७ हजार ४९६ जना पुरुष लाख १६ हजार ५९४ जना महिला रहेको विभागले जनाएको देशको कुल जनसंख्याको .४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्याङकमा उल्लेख औषत परिवार संख्या .०४ रहेको विभागको विवरणमा उल्लेख

आज सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार देश कै धेरै जनसंख्या हुने जिल्लाहरु काठमाण्डौ, मोरङ रुपन्देही पछि झापा रहेको ०६८ को जनगणनामा झापाको जनसंख्या लाख १२ हजार सय ५० जना रहेको थियो

सम्बन्धित समाचार