२०८३ बैशाख १८ गते , शुक्रबार

प्रदेश २ अब ‘मधेस प्रदेश’, राजधानी जनकपुर

sajilo news
परिवेश मिडिया
२०७८ माघ ३ गते , सोमबार
प्रदेश २ अब ‘मधेस प्रदेश’, राजधानी जनकपुर

जनकपुर प्रदेश को नाममधेस प्रदेशनामकरण भएको सोमबार बसेको प्रदेशसभा बैठकबाट तिहाई मतले प्रदेश लाई मधेस प्रदेश नामकरण गरिएको हो

प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश को नाम मधेस पारित भएको दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश को नाम मधेस प्रदेश भएको झन्डै वर्षपछि प्रदेश को नाम राजधानी तय भएको हो

सोमबार प्रदेश को स्थायी राजधानी नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्तावमधेस प्रदेशको पक्षमा ८० मत परेको प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेकोमधेस प्रदेशप्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाममिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेशमध्य मधेस प्रदेशप्रस्ताव स्वतः निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे

सम्बन्धित समाचार