२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा महिला हिंसासम्बन्धि ५९ मुद्दा दर्ता

sajilo news
परिवेश मिडिया
२०७८ पौष १९ गते , सोमबार
झापामा महिला हिंसासम्बन्धि ५९ मुद्दा दर्ता

बिर्तामोड झापामा महिला हिंसासम्बन्धि ५९ वटा मुद्दा दर्ता भएका छन् चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म ती मुद्दा दर्ता भएका हुन्

महिला हिंसासम्बन्धि उक्त घटनामा संलग्न ५९ जना पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा ४७ जना पुरुष १२ जना महिला छन् पक्राउ परेका महिला बहुविवाहसम्बन्धि घटनाका भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए

महिला हिंसासम्बन्धि सबै भन्दा धेरै जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् यो अवधिमा ३५ वटा मुद्दा दर्ता गरेको ती घटनामा संलग्न २८ जना पुरुषलाई पक्राउ गरिएको प्रनाउ पाठकले बताए गत बर्ष जबर्जस्ती करणीसम्बन्धि १०९ वटा मुद्दा दर्ता भएकोमा एक जना महिलासहित १०१ जनालाई प्रहरीले पक्राउ गरेको थियो

त्यस्तै, यो अवधिमा वहुविवाहका १६ वटा मुद्दा दर्ता भएका छन् भने १२ जना पुरुषसहित २४ जनालाई पक्राउ गरिएको गएको आर्थिक बर्षमा बहुविवाहका ३४ वटा मुद्दा दर्ता भएका थिए भने ती घटनामा संलग्न १७ जना महिलासहित ३८ जना पक्राउ परेका थिए

जबर्जजस्ती करणी उद्योगमा जना पुरुषलाई पक्राउ गरिएको वटा मुद्दा दर्ता गरिएको प्रहरीको भनाई

जबर्जस्ती करणी अन्तर्गत कसुरजन्य कार्य गरेको जबर्जस्ती करणी गरी मानव बेचविखनको आरोपमा प्रहरीले /  जनालाई पक्राउ गरेको जनाएको  

सम्बन्धित समाचार