२०८० जेष्ठ १६ गते , मंगलबार

मौसम पूर्वानुमानः आज यी स्थानमा भारी वर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३१ गते , आईतबार
मौसम पूर्वानुमानः आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं , बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको

महाशाखाले भारी वर्षापछि पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको

महाशाखाका अनुसार हाल देशको प्रदेश , प्रदेश , बागमती, गण्डकी लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ। प्रदेश , प्रदेश , बागमती, गण्डकी,, कर्णाली लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं , बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं , बागमती प्रदेश गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

 

सम्बन्धित समाचार