२०८३ भाद्र २६ गते , शुक्रबार

राहत बाँड्न नुवाकोट गए देउवा

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २५ गते , विहीबार
राहत बाँड्न नुवाकोट गए देउवा

झापा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट गएका छन्

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान बजे नुवाकोट प्रस्थान गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेताकार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले र्पुयाएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको

 

सम्बन्धित समाचार