२०८३ भाद्र २४ गते , बुधबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ अर्ब मौज्दात

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २३ गते , मंगलबार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ अर्ब मौज्दात

झापा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मौज्दात रकम १२ अर्ब रुपैयाँ हाराहारी देखिएको

अर्थ मन्त्रालयका अनुसार ९वटा खातामा अर्ब ७६ करोड ६९ लाख वटा डलर खातामा करोड ११ लाख हजार ४७१ अमेरिकी डलर मौज्दात डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको

रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख  रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ । जुन विपद् अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो ।

भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ । राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार