२०८३ भाद्र २३ गते , मंगलबार

आज ‘जेनजी’ सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २३ गते , मंगलबार
आज ‘जेनजी’ सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

बिर्तामोड । आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार