२०८३ भाद्र २ गते , मंगलबार

पत्रकार किशोर श्रेष्ठलाई रिहागर्न सर्वोच्चको आदेश

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १ गते , सोमबार
पत्रकार किशोर श्रेष्ठलाई रिहागर्न सर्वोच्चको आदेश

बिर्तामोड पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको

उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो

न्यायाधीशद्वय नहकुल सुवेदी बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो

सम्बन्धित समाचार