२०८३ श्रावण २८ गते , विहीबार

नेपाल फर्किए देउवा, एयरपोर्टमा स्वागत

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २८ गते , विहीबार
नेपाल फर्किए देउवा, एयरपोर्टमा स्वागत

झापा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा घाइते भएका थिए ।
गत निर्वाचनमा अघि देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए । आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन् ।
देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमै पुगेका छन् ।

सम्बन्धित समाचार