२०८३ श्रावण ७ गते , विहीबार

दमकमा श्रीमतीलाई खुकुरी प्रहार गरी झुण्डिए श्रीमान

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ६ गते , बुधबार
दमकमा श्रीमतीलाई खुकुरी प्रहार गरी झुण्डिए श्रीमान

बिर्तामोड झापाको दमकमा श्रीमतीलाई खुकुरी प्रहार गरेर श्रीमान झुण्डिएका छन् दमक नगरपालिका सिरपाली चोक बस्ने बर्ष ४२ को धनबहादुर दर्जी बर्ष ४२ की श्रीमती विजय कुमारी दर्जीलाई खुकुरी प्रहार गरी झुण्डिएका हुन्

बुधबार दिउँसो अन्दाजी बजे आपसी विवादका कारण धनबहादुरले विजयकुमारीलाई खुकुरी प्रहार गरी घाइते बनाई घरको कोठामा झुण्डिएको अवस्थामा निजकै छोरी बर्ष २५ की प्रियंका दर्जीले देखी तत्काल डोरी काटी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले दुवै जनालाई दमक अस्पताल पठाएकोमा दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार