२०८३ बैशाख ३० गते , बुधबार

प्रधानमन्त्रीलाई संसद्मा र्‍याप हान्न बोलाएको होइन : सांसद शाही

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ३० गते , बुधबार
प्रधानमन्त्रीलाई संसद्मा र्‍याप हान्न बोलाएको होइन : सांसद शाही

झापा । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’

सम्बन्धित समाचार