२०८३ बैशाख १६ गते , बुधबार

बिर्तामोडको शैक्षिक गुणस्तरमा वृद्धि

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १६ गते , बुधबार
बिर्तामोडको शैक्षिक गुणस्तरमा वृद्धि

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि भएको पाइएको बिर्तामोडस्थित विद्यालयहरुको शैक्षिक गुणस्तरमा विगतभन्दा यो बर्ष सुधार आएको पाइएको हो

शैक्षिक सत्र २०८१ मा कक्षा का ९२.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८२ मा ९६.१६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए गत बर्ष बिर्तामोडका ५६ वटा विद्यालयका २८२४ जना विद्यार्थी कक्षा को परीक्षामा सहभागी भएकोमा २६५९ जना विद्यार्थी उत्तीर्ण भएको भण्डारीले बताए सहभागीमध्ये ११ जना विद्यार्थीले जीपीए ल्याएका थिए

त्यस्तै कक्षा को परीक्षामा अघिल्लो बर्षको तुलानामा यो बर्ष १.६२ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको पालिकाले जनाएको यो बर्ष ९७.६२ प्रतिशत विद्यार्थीले कक्षा को परीक्षा उत्तीर्ण गरेका छन्

 

सम्बन्धित समाचार