२०८३ बैशाख ८ गते , मंगलबार

यूएईसँग नेपाल पराजित

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ७ गते , सोमबार
यूएईसँग नेपाल पराजित

बिर्तामोड यूएईसँगको टी२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल विकेटले पराजित भएको

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो उक्त लक्ष्य युएईले बल बाकी छदै विकेट गुमाएर पूरा गर्यो

युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए अलीशान शराफूले १८ रनको योगदान दिए बलिङमा नेपालका सन्दीप लामिछाने कुशल मल्लले एक विकेट लिए

त्यसअघि नेपालले १८ ओभर बलको खेल सकिदा विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ सन्दीप लामिछाने रनमा अविजित रहेका थिए

कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा , कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा , नन्दन यादव १३ शेर मल्ल रनमा आउट भए बलिङमा युएईका मुहम्मद जुहेबले , जुनैद सिद्दिकीले , साएद हैदर मुहम्मद अरफानले एकएक विकेट लिएका थिए नेपाल युएईबिचको दोस्रो टी२०आई खेल मंगलबार हुनेछ

सम्बन्धित समाचार