२०८३ बैशाख १८ गते , शुक्रबार

आज हरिबोधिनी एकादशी अर्थात तुलसी विवाह

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १५ गते , शनिबार
आज हरिबोधिनी एकादशी अर्थात तुलसी विवाह

बिर्तामोड आज हरिबोधिनी एकादशी हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ

सम्बन्धित समाचार