२०८३ बैशाख १८ गते , शुक्रबार

फेरी बढ्यो सुनको मुल्य

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १४ गते , शुक्रबार
फेरी बढ्यो सुनको मुल्य

झापा नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो

जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको बिहीबार सुनको मूल्य तोलामा लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो शुक्रबार भने मूल्य बढेर लाख ३९ हजार रुपैयाँ पुगेको हो

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको बिहीबार तोलामा हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको

 

 

सम्बन्धित समाचार