२०८३ बैशाख १८ गते , शुक्रबार

झापासहित ३१ जिल्लाका सिडियो फेरिए

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ९ गते , आईतबार
झापासहित ३१ जिल्लाका सिडियो फेरिए

बिर्तामोड झापासहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) फेरिएका छन् झापाका सिडियो गोपालकुमार अधिकारीको काभ्रेपलाञ्चोकको सिडियोको रुपमा सरुवा भएको हो

अधिकारीको ठाउँमा जिल्ला प्रशासन कार्यालय धनकुटामा सिडियो रुपमा कार्यरत शिवराम गेलाल आउने भएका छन् अधिकारी गत पुष २६ गते झापाको सिडियो भएर आएका थिए

त्यस्तै सुनसरीमा वासुदेव घिमिरे मोरङमा युवराज कट्टेल आउने भएका छन्

सम्बन्धित समाचार