२०८२ कार्तिक ४ गते , मंगलबार

भाइटिकाको उत्तम साइत ११:३९ बजे

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ४ गते , मंगलबार
भाइटिकाको उत्तम साइत ११:३९ बजे

झापा यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको

बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. देवमणि भट्टराई भन्छन्

यस वर्ष शनिबार धन त्रयोदशी धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार बेलुकी लक्ष्मीपूजा मनाइएको

सम्बन्धित समाचार