२०८३ बैशाख १८ गते , शुक्रबार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २ गते , आईतबार
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बिर्तामोड झापाको कचनकवलमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको कचनकवल बस्ने ४० बर्षीय लोकबहादुर गाइनेको मृत्यु भएको हो

आइतबार दिउँसो अन्दाजी १:१० बजे स्थानीय अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गाइनेलाई करेन्ट लागेको थियो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार