२०८३ बैशाख १८ गते , शुक्रबार

गौरादहमा तीन बालिकाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ३० गते , विहीबार
गौरादहमा तीन बालिकाको मृत्यु

बिर्तामोड । बिहीबार झापाको गौरादहमा तीन बालिकाको मृत्यु भएको छ । माछा मार्ने क्रममा आज दिउँसो गौरादह नगरपालिका–९ खाजुरबारीका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो अन्दाजी १:१० बजे स्थानीय कृष्ण खोलामा डुबेर  मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरीहरु सात बर्षीया सुष्मा, नौ बर्षीया स्वीकृति मगर र रोमन परियारकी ११ बर्षीया छोरी रोश्नी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।

सम्बन्धित समाचार