२०८३ बैशाख १८ गते , शुक्रबार

हतियार लुटपाटमा संलग्न व्यक्ति लागूऔषधसहित पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २६ गते , आईतबार
हतियार लुटपाटमा संलग्न व्यक्ति लागूऔषधसहित पक्राउ

बिर्तामोड जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुटपाटमा संलग्न एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्

शनिबार साँझ दमकबाट लागूऔषधसहित जना पक्राउ परेका छन् त्यसमध्ये एक जना इप्रका दमकबाट हतियार लुट्ने युवकसमेत रहेका छन् साँझ बजे दमक वडा नं. वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नं. ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा खानतलासी गर्दा बिक्रीको लागि तयारी गर्दै गरेको अवस्थामा चस्माको खाली खोलभित्र लुकाई छिपाई राखेको प्लाष्टिकबाहेक ग्राम ८०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो

सो लागूऔषधसहित जना पक्राउ परेका हुन् पक्राउ पर्नेहरुमा दमक वडा नं. वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नं. ३५३ बस्ने बर्ष २७ का साजन थापा, इलाम चुलाचुली वडा नं. बस्ने बर्ष ३२ का दिपेश तामाङ, चुलाचुली वडा नं. बस्ने बर्ष ३२ का सनम राई , दमक वडा नं. बस्ने बर्ष १८ का आदित्य लिम्बू , दमक वडा नं. बस्ने बर्ष १९ का पविन विश्वकर्मा, दमक वडा नं. बस्ने बर्ष २५ का सुचन दर्जी, दमक वडा नं. वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी , हट नं. १९११९२ बस्ने बर्ष २५ का बिजय माझी मोरङ मिक्लाजुङ वडा नं. बस्ने बर्ष २० का निश्चल पोर्तेल रहेका छन्

लागूऔषधसहित पक्राउ पर्ने दमक का आदित्य लिम्बू जेनजी आन्दोलनमा इप्रका दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

त्यस्तै निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा लागूऔषध मुद्धामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका थिए

सम्बन्धित समाचार