२०८३ बैशाख १८ गते , शुक्रबार

इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २३ गते , विहीबार
इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो

इलाम । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो भने सयौ मानिस विस्थापित बनेका छन् ।

सम्बन्धित समाचार